पुर्जा बनाइदिने भन्दै तीन लाख घुस लिने कार्यालय सहयोगी रंगेहात पक्राउ « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

पुर्जा बनाइदिने भन्दै तीन लाख घुस लिने कार्यालय सहयोगी रंगेहात पक्राउ


५ मंसिर २०७७, शुक्रबार


अख्तियार

काठमाडौँ । सुकुम्वासीलाई जग्गा पुर्जा बनाइदिने भन्दै घुस लिने दाङको मालपोत कार्यालयका कार्यालय सहयोगी (अस्थायी करार) रंगेहात पक्राउ परेका छन् ।

शुक्रवार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले मीनराज गैरेलाई तीन लाख २० हजार घुससहित पक्राउ गरेको हो ।

अख्तियारको टोलीले तुलसीपुर उपमहानगरपालिका वडा न ६ मा रहेको मालपोत कार्यालयबाट पक्राउ गरेको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस