खोटाङमा बस दुर्घटना हुँदा ६ जना घाइते
काठमाडौँ । उदयपुरको गाईघाटबाट यात्रु लिएर खोटाङको दिक्तेलतर्फ आउँदै गरेको प्रदेश १-०५-००१ ख ००१७ नम्बरको बस दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४ बुइपामा दुर्घटना भएको छ। दुर्घटनामा एक गर्भवतीसहित ६ यात्रु गम्भीर...