तनहुँमा बस दुर्घटना, १८ जना घाइते « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

तनहुँमा बस दुर्घटना, १८ जना घाइते


२९ मंसिर २०७९, बिहिबार


काठमाडौँ । जिल्लाको म्याग्दे गाउँपालिका-६ अकलामा बिहीबार दिउँसो बस दुर्घटना हुँदा १८ जना घाइते भएका छन् ।

नारायणघाटबाट बागलुङतर्फ जाँदै गरेको ग१ख ५५२५ नम्बरको बस अनियन्त्रित भई सडकको नालीमा पल्टिँदा १८ जना घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।।

चालक नरबहादुर लामासहित १८ जना घाइतेहरूको बेलचौतारास्थित जीपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रमा उपचार भइरहेको प्रहरीले जनाएको छ । 

Tags :
प्रतिक्रिया दिनुहोस