शिक्षा सेवाका २० कर्मचारी उपसचिव बढुवा सिफारिस
काठमाडौँ । नेपाल शिक्षा सेवाका २० कर्मचारी राजपत्रांकित द्वितीय श्रेणी(उपसचिव)पदमा बढुवाका लागि सिफारिस गरिएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गत बढुवा समितिको सचिवालयले रिक्त पदमा ज्येष्ठता, कार्यक्षमता...