पर्सामा ९ जना प्रहरी, ५ जना स्वास्थ्यकर्मी सहित ५५ जना कोरोना संक्रमित थपिए
वीरगञ्ज । वीरगञ्जको नारायणी अस्पतालको प्रयोगशालामा सोमबार राति गरिएको परीक्षणमा ९ जना प्रहरीसहित ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला प्रहरी कार्यालय पर्साका १ जना र विर्ता वडा...