मोरङमा जिल्ला न्यायाधीशलाई कोरोना संक्रमण « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

मोरङमा जिल्ला न्यायाधीशलाई कोरोना संक्रमण


प्रशासन संवाददाता

२६ श्रावण २०७७, सोमबार


विराटनगर । जिल्ला अदालत मोरङका एक जना न्यायाधीशलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबार चार जनाको स्वाब संकलन गर्दा एकजना न्यायाधीशमा पनि कोरोना संक्रमण पुष्टि भएको हो ।

न्यायाधीशलाई कोरोना संक्रमण देखिएपछि गरिएको सूचना अधिकारी युवराज पौडेलले जानकारी दिए । क्यान्ट्याक्ट ट्रेसिङमा रहेका ४० जनाको स्वाब संकलन गर्ने तयारी भइरहेको उनले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस