बाँकेमा कोरोना संक्रमणबाट एक महिलाको मृत्यु « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

बाँकेमा कोरोना संक्रमणबाट एक महिलाको मृत्यु


प्रशासन संवाददाता

२५ श्रावण २०७७, आइतबार


बुटवल । बाँकेमा कोरोना भाइरसको संक्रमणबाट एक महिलाको मृत्यु भएको छ ।

बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङ्गका अनुसार नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा कोहलपुर नगरपालिका-२ घर भएकी ७० वर्षीया एक महिलाको कोरोना संक्रमणबाट आइतबार दिउँसो मृत्यु भएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस