थप ३ सय ८० जनामा कोरोना संक्रमण « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

थप ३ सय ८० जनामा कोरोना संक्रमण


प्रशासन संवाददाता

२५ श्रावण २०७७, आइतबार


काठमाडौं । नेपालमा २४ घण्टामा थप ३ सय ८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना भाइरसको कुल संक्रमित संख्या २२ हजार ९७२ पुगेको छ ।

कोरोना संक्रमण निको भइ १६ हजार ३५३ जना डिस्चार्ज भएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस