स्वास्थ्य मन्त्रालयका चार जना कर्मचारीमा कोरोना संक्रमण « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

स्वास्थ्य मन्त्रालयका चार जना कर्मचारीमा कोरोना संक्रमण


प्रशासन संवाददाता

२५ श्रावण २०७७, आइतबार


काठमाडौं । स्वास्थ्य मन्त्रालयका चार जना कर्मचारीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

मन्त्रालयका अनुसार चार जनामा कोरोना पुष्टि भएको हो। गत शुक्रबार कोभिड–१९ क्राइसिस म्यानेजमेन्ट समितिको टोलीले स्वास्थ्य मन्त्रालयका ८४ जना कर्मचारीको स्वाब संकलन गरेको थियो।

Tags :
प्रतिक्रिया दिनुहोस