थप ३ सय ३८ जनामा कोरोना संक्रमण « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

थप ३ सय ३८ जनामा कोरोना संक्रमण


प्रशासन संवाददाता

२६ श्रावण २०७७, सोमबार


काठमाडौं । पछिल्लो २४ घण्टामा थप ३३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ८ हजार ४३२ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।

यससँगै कुल संक्रमितको २३ हजार ३१० संख्या पुगेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस