महानगरीय प्रहरी कार्यालयका एक प्रहरीमा कोरोना संक्रमण « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

महानगरीय प्रहरी कार्यालयका एक प्रहरीमा कोरोना संक्रमण


प्रशासन संवाददाता

२५ श्रावण २०७७, आइतबार


काठमाडौं । महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा कार्यरत एक प्रहरी कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रहरी स्रोतका अनुसार त्यहाँ कपाल काट्ने प्रहरी कर्मचारीमा कोरोना संक्रमण देखिएको हो । सो कार्यालयमा कोरोना संक्रमित पहिलो पटक भेटिएका हुन् । हाल उनको सम्पर्कमा आएकाहरुको खोजी भइरहेको प्रहरी स्रोतको भनाइ छ ।

Tags :
प्रतिक्रिया दिनुहोस