प्रधानमन्त्रीद्वारा सुकुम्बासीलाई जग्गाधनी पुर्जा वितरण
चितवन। प्रधानमन्त्री पुष्पकमल दाहालले सुकुम्बासीको समस्या दिगो र स्थायी हुने गरी छिट्टै समाधान गरिने बताएका छन् । नेकपा माओवादी केन्द्र चितवनले बुधवार भरतपुर उपमहानगरपालिका– १७ को माडेचौरमा आयोजना गरेको लालपुर्जा...