जनता र व्यापारीका भारु व्यवस्थापन गर्न महासंघको ध्यानाकर्षण
काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घले नेपाली जनतासँग रहेको एक हजार र ५०० दरका भारतीय नोटको व्यवस्थापन गर्न सरकारको ध्यानाकर्षण गराएको छ । महासङ्घका वरिष्ठ उपाध्यक्ष भवानी राणाको नेतृत्वमा सोमबार...