बालविवाह र दाइजो प्रथा रोक्ने दायित्व सरकारको- सभापति झा « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

बालविवाह र दाइजो प्रथा रोक्ने दायित्व सरकारको- सभापति झा


प्रशासन संवाददाता

२० श्रावण २०७३, बिहिबार


काठमाडौँ, १९ साउन । व्यवस्थापिका संसदको महिला, बालबालिका, जेष्ठ नागरिक तथा समाज कल्याण समितिका सभापति रञ्जुकुमारी झाले बालविवाह र दाइजो प्रथा रोक्ने दायित्व सरकारको भएको बताएकी छन् ।

बालविवाह एवम् दाइजो उन्मुलन राष्ट्रिय अभियान नेपालले आज यहाँ आयोजना गरेको कार्यक्रममा उनले विद्यमान दाइजोप्रथाले बालिकाको चौतर्फी विकासमा बाधा पुर्‍याइरहेकाले त्यसको असर पुरै देशलाई पर्ने उल्लेख गरिन्।

प्रतिक्रिया दिनुहोस