१४ चैत्र २०८१, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कुमारीपाटीमा चारपांग्रे सवारीको पार्किङमा रोक

अ+ अ-

२३ साउन, ललितपुर । सडक दुर्घटना र जाम कम गर्न ट्राफिक प्रहरीले कुमारीपाटी क्षेत्रमा चारपाङ्ग्रे सवारीको पार्किङमा रोक लगाएको छ ।

लगनखेलबाट जावलाखेलसम्म एक हजार ३०० मिटर क्षेत्रमा महानगरीय ट्राफिक प्रहरी परिसर ललितपुरले पार्किङ निषेध गरेको हो । यस क्षेत्रमा चारपाङ्ग्रे सवारी पार्किङले गर्दा सडक अस्तव्यस्त हुने गरेको परिसरका प्रमुख प्रहरी निरीक्षक सीताराम हाछेँथुले बताए ।

कुमारीपाटी क्षेत्रमा १६ वटा शैक्षिक संस्था रहेका छन् । विद्यार्थीलाई दैनिक ओहोरदोहोर गर्न समेत व्यस्त सडकका कारण कठिनाइ हुने गरेको छ । अस्पताल, पसललगायतले गर्दा पनि यस क्षेत्रमा भीड हुने गर्छ ।

कतिपय सवारीका धनीले बिहानदेखि साँझसम्म सवारी सडकमै राख्ने गरेको प्रहरी निरीक्षक हाछेतुले बताए ।

लगनखेलमा पाटन अस्पतालदेखि महालक्ष्मी स्थानसम्म एक साइड र जावलाखेल चोकमा चार पाङ्ग्रे सवारी पार्किङको व्यवस्था मिलाइएको छ । सडक ऐन–२०४९ ले सवारी गुड्ने सडकमा पार्किङ गर्न नपाउने व्यवस्था छ । रासस

प्रतिक्रिया दिनुहोस