संविधानको कार्यान्वयनसँगै राजनीतिक अन्यौलता अन्त्य हुनेः सभामुख
तुलसीपुर । सभामुख ओनसरी घर्तीले अब मुलुक आर्थिक समृद्धितर्फ लाग्ने बताएकी छन् । दाङको विजौरी–६ स्थित असहाय बालविकास केन्द्र नेपालको कार्यालय भवन उद्घाटन गर्दै सभामुख घर्तीले अहिले राजनीतिक तहमा केही...