सरकारद्वारा चौध देशमा राजदूत नियुक्तिका लागि सिफारिस
काठमाडौँ । सरकारले १४ देशमा राजदूत नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको छ । सिंहदरबारमा सोमवार दोस्रो पटक बसेको मन्त्रिपरिषद्को बैठकले युनाइटेड अरब इमिरेट्सका लागि आशा लामा, जापानका लागि प्रतिभा...