१४ चैत्र २०८१, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मानवअधिकार उल्लङ्घनमा ७४० जना पीडित

अ+ अ-

पोखरा । पश्चिमाञ्चलमा सन् २०१६ मा मानव अधिकार उल्लङ्घनमा ७४० जना मानिस पीडित भएका छन् ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) क्षेत्रीय कार्यालय पोखराले शनिवार सार्वजनिकीकरण गरेको नेपाल मानवअधिकार वर्ष पुस्तकमा सो वर्ष राज्यका तर्फबाट १३ महिला ७८ पुरुष गरी ९१ जना पीडित भएको इन्सेकका संयोजक शिव खकुरेलले जानकारी दिए ।

त्यस्तै गैरराज्यको तर्फबाट ५६७ जना महिला र ९२ जना पुरुष मानवअधिकार उल्लङ्घनबाट पीडित भएका थिए ।

संस्थाले हरेक वर्षको फागुन ७ गते अघिल्लो अङ्ग्रेजी वर्षभर यस क्षेत्रमा घटेका मानवअधिकार उल्लङ्घनका घटनालाई समेटेर यस वर्ष पुस्तक प्रकाशन गर्दै आउने गरेको छ ।

राष्ट्रिय मानवअधिकार आयोगका सदस्य गोविन्द शर्मा पौडेलले वर्ष पुस्तक, २०१७ सार्वजनिक गर्दै मानवअधिकारको संरक्षण र संवद्र्धनका लागि इन्सेकले समन्वयकारी भूमिका खेलेकामा आभार व्यक्त गरे ।

उनले वर्ष पुस्तकलाई ग्रामीण तहका विद्यालय तथा जनतासम्म पु¥याउनु पर्ने बताउँदै राजनीतिक अस्थिरताका कारणले मानवअधिकार उल्लङ्घनका घटना बढ्दै गएको बताए ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी हरिप्रसाद मैनाली, कार्यक्रम संयोजक सवनम शर्मा, अधिकृत सुमित्रा भट्टराई, वरिष्ठ मानव अधिकारकर्मी टेकनाथ बराल, गैरसरकारी महासङ्घका केन्द्रीय सचिव रामप्रसाद सुवेदी, राष्ट्रिय जनमोर्चाका शङ्कर बराल, राप्रपाका मोतीमान शाक्य, माओवादी केन्द्रका गङ्गा पोखरेल र एमालेका कृष्ण थापालगायतका वक्ताले मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा उत्कृष्ट बागलुङका जिल्ला प्रतिनिधिका सिर्जना पन्तलाई नगद र प्रमाणपत्रसहित सम्मान गरिएको थियो । रासस

प्रतिक्रिया दिनुहोस