५ चैत्र २०८१, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

स्ववियु निर्वाचन सार्न विद्यार्थी संगठन सहमत

अ+ अ-

काठमाडौं । फागुन १४ मा हुने भनिएको स्ववियु निर्वाचन पाँच दिन सार्न विद्यार्थी संगठनहरू सहमत भएका छन् ।
बिहीबार बिहान बसेको विद्यर्थी संगठनहरूको संयुक्त बैठकमा फागुन १९ गतेलाई निर्वाचन सार्ने सहमति भएको अनेरास्ववियुका प्रवक्ता आरसी लामिछानेले जानकारी दिए । निर्वाचनको विरोधमा रहेको नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादीनिकट अखिल (क्रान्तिकारी) निर्वाचनमा आउने भएपछि निर्वाचनको मिति सार्ने सहमति भएको उनले जानकारी दिए ।

निर्वाचन मिति त्रिविले नै घोषणा गर्ने भएकाले त्रिवि नेतृत्व सहमत भएपछि मात्रै निर्वाचनको मिति सर्ने÷नसर्ने निश्चित हुने छ। त्रिविले फागुन १४मा निर्वाचन गर्न प्रकृया अघि बढाइसकेको छ। बुधवार बसेको प्रमुख तीन दलका शीर्ष नेताको बैठकले पनि फागुन १४मै स्ववियु निर्वाचन गर्ने सहमति गरेको थियो।

प्रतिक्रिया दिनुहोस