२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

वैशाखभित्रै निर्वाचन गर्नुपर्ने काँग्रेसको माग

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसले आगामी वैशाखभित्रै स्थानीय तहको निर्वाचन सम्पन्न गर्नुपर्ने माग गरेको छ ।

काँग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा आइतवार बसेको पार्टीका शीर्ष नेता एवम् पार्टीबाट प्रतिनिधित्व गर्ने मन्त्रीसम्मिलित बैठकले वैशाखभित्रै निर्वाचन सम्पन्न गर्नुपर्ने निर्णय गरेको हो ।
बैठकले सबै दलसँगको सहमतिमा तत्काल निर्वाचन घोषणा गर्न सरकारसँग माग गरेको पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । कुनै पनि बहानामा निर्वाचन सार्न वा वैशाख महिना नाघ्न नहुने निर्णय गर्दै बैठकले आवश्यक कानुन बनिसकेको अवस्थामा स्थानीय तहको नै निर्वाचन हुनुपर्ने निष्कर्ष निकालेको उनले बताए ।

आइतवारै बिहान काँग्रेस र नेकपा माओवादी केन्द्रका शीर्ष नेताबीच भएको बैठकले सोमबार निर्वाचनको मिति घोषणा गर्ने सहमति गरेको थियो । रासस

0 Comments