‘अनुचित कार्य’ हटाइएपछि ६० प्रतिशत काम अलमलमाः अख्तियार
काठमाडौँ । व्यवस्थापिका–संसद्, विकास समितिले सार्वजनिक खरिद नियमावली र स्थानीय निकाय आर्थिक नियमावलीमा बाझिएका पूर्वाधार निर्माणसँग सम्बन्धित विषयमा एकरुपता ल्याउन निर्देशन दिएको छ । समितिको विहीवारको बैठकपछि सभापति रवीन्द्र अधिकारीले...