प्रधानमन्त्रीले आज देशवासीका नाममा सम्वोधन गर्ने « प्रशासन
Logo ६ आश्विन २०७८, बुधबार
   

प्रधानमन्त्रीले आज देशवासीका नाममा सम्वोधन गर्ने


प्रशासन संवाददाता

१७ फाल्गुन २०७३, मंगलबार


काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले आज देशबासीलाई सम्बोधन गर्ने भएका छन् । उनले साँझ पाँच बजे सिंहदरवारस्थित प्रधानमन्त्री कार्यालयबाट देशबासीलाई सम्बोधन गर्न लागेका प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस