काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले आज देशबासीलाई सम्बोधन गर्ने भएका छन् । उनले साँझ पाँच बजे सिंहदरवारस्थित प्रधानमन्त्री कार्यालयबाट देशबासीलाई सम्बोधन गर्न लागेका प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।
१७ फाल्गुन २०७३, मंगलबार