१ लाख ५० हजार घुससहित दुई वडा सदस्य पक्राउ
जनकपुरधाम । सर्लाहीका दुई जना जनप्रतिनिधि घुस रकमसहित पक्राउ परेका छन्। जिल्लाको ईश्वरपुर नगरपालिकाका २ जना वडा सदस्यलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले घुस रकमसहित पक्राउ गरेको हो। पक्राउ पर्नेमा...