आज पनि प्रधानन्यायाधीश एक नम्बर गेटबाटै सर्वोच्च छिरे « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

आज पनि प्रधानन्यायाधीश एक नम्बर गेटबाटै सर्वोच्च छिरे


२९ कार्तिक २०७८, सोमबार


काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा सर्वोच्च अदालत प्रवेश गरेका छन् ।

उनी आज पनि एक नम्बर गेट प्रयोग गरेर सर्वोच्चभित्र प्रवेश गरेका हुन् । एक नम्बर गेटमा प्रहरीले कानुन व्यवसायीहरूलाई धर्ना दिन रोक लगाएको छ ।

कानुन व्यवसायीहरू अर्को मुख्य गेटमा धर्नामा बसेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस