नेपाल बारले सर्वोच्चका न्यायाधीशहरुलाई इजलासमा नबस्न आग्रह गर्दै लेख्यो पत्र « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

नेपाल बारले सर्वोच्चका न्यायाधीशहरुलाई इजलासमा नबस्न आग्रह गर्दै लेख्यो पत्र


२९ कार्तिक २०७८, सोमबार


काठमाडौँ । नेपाल बार एशोसिएसनले इजलासमा नबस्न आग्रह गर्दै सर्वोच्च अदालतका न्यायाधीशहरूलाई पत्र लेखेको छ ।

आन्दोलनरत नेपाल बारले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामा माग गर्दै आइतबार सर्वोच्चका न्यायाधीशहरूलाई पत्र लेखेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस