प्रधानन्यायाधीश जबराले तोकेको इजलासमा नबस्न ११ न्यायाधीशलाई बारको पत्र « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

प्रधानन्यायाधीश जबराले तोकेको इजलासमा नबस्न ११ न्यायाधीशलाई बारको पत्र


२८ कार्तिक २०७८, आइतबार


काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबराले तोकेको इजलासमा सहभागी नहुन आग्रह गर्दै नेपाल बार एसोसिएसनले सर्वोच्च अदालतका १९ जना न्यायाधीशहरुलाई छुट्टाछुट्टै चिठी पठाएको छ ।

प्रधानन्यायाधीशमाथि गम्भीर आरोप लागेकाले उनले तोकेको इजलासमा संलग्न नभई असहयोग गर्न सबै न्यायाधीशहरुलाई अनुरोध गरिएको बारले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस