प्रधानन्यायाधीश जबराको कानुन व्यवसायीहरुलाई संवादमा आउन आह्वान « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

प्रधानन्यायाधीश जबराको कानुन व्यवसायीहरुलाई संवादमा आउन आह्वान


२९ कार्तिक २०७८, सोमबार


काठमाडौँ । आफूविरुद्ध आन्दोलनरत कानुन व्यवसायीहरुलाई प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबराले संवादमा आउन आह्वान गरेका छन् ।

आज विज्ञप्ति जारी गर्दै प्रधानन्यायाधीश जबराले आन्दोलन छाडेर संवादमा आउन आह्वान गरेका हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस