स्कटल्याण्डमाथि नेपालको ऐतिहासिक सानदार जित
काठमाडौँ । आइसिसी पुरुष विश्वकप लिग टु अन्तर्गत स्कटल्याण्डमा जारी त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजमा नेपालले पहिलो जित दर्ता गरेको छ । बुधबार भएको खेलमा आयोजक स्कटल्याण्डलाई ५ विकेटले हराउँदै नेपालले...