नेपालले स्कटल्याण्ड विरुद्ध पहिले बलिङ गर्ने « प्रशासन
Logo २ जेष्ठ २०८१, बुधबार
   

नेपालले स्कटल्याण्ड विरुद्ध पहिले बलिङ गर्ने


२९ असार २०७९, बुधबार


काठमाडौँ । आईसीसी क्रिकेट विश्वकप लिग टुमा नेपालले स्कटल्याण्ड विरुद्ध पहिले बलिङ गर्ने भएको छ ।

ग्लास्गोमा हुने खेलमा नेपालले टस जितेर घरेलु टोली विरुद्ध पहिले बलिङ गर्ने निर्णय गरेको हो ।

नामिविया विरुद्ध पहिलो खेल खेलेकै टिमले स्कटल्याण्डविरुद्ध पनि खेल्दैछ ।

Tags :
प्रतिक्रिया दिनुहोस