एन्फाको टोली पुग्यो प्रचण्ड निवास, प्रचण्डले दिए शुभकामना « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

एन्फाको टोली पुग्यो प्रचण्ड निवास, प्रचण्डले दिए शुभकामना


१५ असार २०७९, बुधबार


काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)को नवनिर्वाचित टिमलाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बधाई दिएका छन् ।

आज बिहान खुमलटारस्थित आफ्नै निवासमा एन्फाको टिमलाई सम्मान गर्दै प्रचण्डले बधाई तथा सफल कार्यकालको शुभकामना दिएको प्रचण्डको सचिवालयले जनाएको छ ।

एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङ नेतृत्वको टिमलाई प्रचण्डले खादा ओढाइदिएर सम्मान व्यक्त गरेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस