‘सिमाना’ मुक्तक सङ्ग्रह सिमानामा विमोचन
काठमाडौँ । साहित्यकार महानन्द ढकालको नविनतम् कृति सिमाना मुक्तक सङ्ग्रह नेपाल–भारतको सिमाना बाँकेको जमुनाहा दशगजा क्षेत्रमा विमोचन गरिएको छ । कार्यक्रममा उपस्थित साहित्यकारहरू केशव सिग्देल, सन्तोषी विष्ट, कपिल अन्जान, बद्री...