२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

इतिहासको उत्खनन

अ+ अ-

लेख्नु छ

सदियौँदेखि खिया लागेर बसेका
कन्टेनरमा फालिएका सपनाहरूको इतिहास

जितियो भन्नेहरूले हराइयो भनिएकाहरूको गौरवशाली इतिहास
र झकाएकाहरु फेरी बिउँझिएर गीत गुनगुनाउन थालेको इतिहास

व्यवस्था फेरिएको इतिहास
अवस्था हेरिएको इतिहास

इतिहासका किल्ला किल्लाहरूमा
चर्किएका धाँजा अनि उध्रिएको विश्वास सिलाउन
आफैँ उठ्नु छ चिहानबाट सबेरै
र लेख्नु छ
हाम्रै मृत्युको ज्वलन्त इतिहास

विभेदका पहाडहरू सम्याउँदा सम्याउँदै
पहाडले नै थिचेर मरेका मजदुरहरूको वीरताको इतिहास

मुर्चुङ्गा र सारङ्गी लिएर
भासिएका मुर्छित सपना बिउँझाउने
गन्धर्व बाजेको छेकिएको गर्विलो इतिहास

जीवनभर अरूको जीवन जगाउँदा जगाउँदै
जीवन गुमाएका जीवन गुरूको जीवनकै इतिहास

सुसाउन छाडेका नदीहरूको इतिहास
हराइरहेको भूगोलको इतिहास
नफक्रँदै निमोठिएका फूलहरुकोे इतिहास
चुलिन छाडेका हिमालहरूको इतिहास
र भुईँमै लडाइएका भुईँमान्छेहरुको जिउँदो इतिहास

जम्मै जम्मै लेख्नु छ
जम्मै जम्मै भत्काउनु छ
जम्मै जम्मै बनाउनु छ
के, तिमी पनि मलाई साथ दिन सक्छौ ?
धन्यवाद ।

[email protected]

यो पनि, गजल