चोलेन्द्रमाथि ‘१५ दिनभित्र कारबाही अगाडी बढाउन’ अक्तियारलाई पत्राचार
काठमाडौँ । कायममुकायम(कामु) प्रधानन्यायाधीश दीपककुमार कार्कीको सचिवालयले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरामाथि कारबाही अगाडी बढाउन अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई पत्राचार गरेको छ । कामु प्रधानन्यायाधीश कार्कीको सचिवालयबाट जबराको निर्णयविरुद्ध अनुसन्धान...