आधा दर्जन क्यासिनोमा प्रहरी छापा « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

आधा दर्जन क्यासिनोमा प्रहरी छापा


२९ असार २०७९, बुधबार


काठमाडौँ । उपत्यकामा रहेका आधा दर्जन क्यासिनोमा प्रहरीले छापा मारेको छ ।

बुधबार साँझ काठमाडौँ प्रहरीले ती क्यासिनोहरुमा छापा हानेको स्रोतले बताएको छ । नेपाली नागरिकहरू पनि क्यासिनोमा जाने गरेको आशङ्कापछि प्रहरीले एकै पटक ६ वटा क्यासिनोमा छापा हानेको ती स्रोतको भनाई छ ।

प्राप्त जानकारी अनुसार होटेल सोल्टीको क्या सिनो मजोङ, हायातको क्या सिनो प्राइड, होटेल मल्लको क्या सिनो बल्स, छाँया सेन्टरको क्या सिनो वाल्डो, दरबारमार्गको क्या सिनो प्यालेस र होटेल मेरियटको क्या सिनो डेल्टिनमा छापा मारेको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस