तत्काल विद्युतीय नक्सा पास प्रणाली लागू गर्न सचिव अर्यालको निर्देशन
काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासन सचिव एक नारायण अर्यालले तत्काल विद्युतीय नक्सा पास प्रणाली(इबीपीएस) लागू गर्न निर्देशन दिएका छन् । मन्त्रालयका आयोजित उपत्यकास्थित नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत र...