मन्त्रिपरिषद् बैठक सिँहदरवारमा बस्दै « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

मन्त्रिपरिषद् बैठक सिँहदरवारमा बस्दै


२७ जेष्ठ २०७८, बिहिबार


काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।

बिहीबार(आज) ४ बजे शीतल निवासमा नव नियुक्त मन्त्रीहरूको शपथ लगत्तै साँझ ६ बजे सिँहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक बस्न लागेको हो ।

आजको बैठकमा नव नियुक्त मन्त्रीहरूलाई बधाईसहित मन्त्रालयका नियमित प्रस्तावहरूबाट छलफल तथा निर्णय हुने सिंहदरबार स्रोतको भनाई छ ।

Tags :
प्रतिक्रिया दिनुहोस