घिमिरे सचिवमा बढुवासँगै रक्षामा पदस्थापन, गृहसचिवमा शर्मा
काठमाडौँ । सरकारले वरिष्ठ सहसचिव इन्दु घिमिरेलाई सचिवमा बढुवा गर्दै रक्षा मन्त्रालयमा पदस्थापन गरेको छ। आज(शुक्रवार) बसेको मन्त्रिपरिषद् बैठकले बढुवा सिफारिस समितिबाट पहिलो नम्बरमा सिफारिस भएकी घिमिरेलाई सचिवमा बढुवा गर्ने...