वालुवाटारमा मन्त्रिपरिषद् बैठक बस्दै « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

वालुवाटारमा मन्त्रिपरिषद् बैठक बस्दै


७ असार २०७८, सोमबार


काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।

प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा ५ बजे बैठक बोलाइएको हो ।

बैठकमा मन्त्रालयका नियमित प्रस्तावहरूमाथि छलफल तथा निर्णय हुने जनाइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस