नेपाली कामदारको हकहितका लागि विशेष ध्यान दिने कतारका अमिरको प्रतिवद्धता
काठमाडौँ । कतारको भ्रमणमा रहेका परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले बुधवार कतारका अमिर, विदेश र श्रममन्त्रीसँग छुट्टाछुट्टै भेटवार्ता गरेका छन् । भेटका क्रममा मन्त्री महतले कतारमा रहेका साढे तीन लाखभन्दा भन्दी...