मन्त्रीबारे छलफल गर्न माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै
काठमाडौँ । नेकपा माओवादी केन्द्रले पार्टीबाट सरकारमा सहभागी हुने मन्त्रीहरुको बारेमा छलफल गर्न आज (आइतबार) स्थायी कमिटी बैठक बस्ने भएको छ । तर पार्टी केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालले बैठक...