एमालेद्वारा स्थायी कमिटी बैठक आव्हान « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

एमालेद्वारा स्थायी कमिटी बैठक आव्हान


२४ भाद्र २०७८, बिहिबार


काठमाडौँ । प्रमुख प्रतिपक्षी दल एमालेले बैठक शुक्रवार अपराह्न ४ बजे स्थायी कमिटी बैठक बोलाएको छ ।

बैठकका लागि विधान महाधिवेशन(प्रतिनिधि, दस्ताबेज र व्यवस्थापन तयारी) र चालू संसदमा पार्टीको भूमिकाबारे आवश्यक निर्णय गरी दुई वटा एजेन्डा तय गरिएको छ ।

एमसिसीको विषयमा पनि बैठकमा छलफल हुने एमाले नेताहरूले बताएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस