एमाले स्थायी कमिटी बैठक सकियो, भोलि फेरि बस्ने « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

एमाले स्थायी कमिटी बैठक सकियो, भोलि फेरि बस्ने


१७ श्रावण २०७८, आइतबार


काठमाडौँ । नेकपा एमालेको स्थायी कमिटी बैठक सकिएको छ । आइतबार (आज) ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानको भवनमा बसेको बैठक सोमबार (भोलि) फेरि बस्नेगरी सकिएको हो ।

बैठक भोलि दिउँसो ३ बजे फेरि बस्ने भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस