एमाले स्थायी कमिटी बैठक जारी « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

एमाले स्थायी कमिटी बैठक जारी


१० आश्विन २०७८, आइतबार


काठमाडौँ । नेकपा एमालेको स्थायी कमिटी बैठक चलिरहेको छ । च्यासलस्थित तुलसीलाल स्मृति भवनमा बैठक बसिरहेको हो ।

स्थायी कमिटी बैठक सकिएपछि केन्द्रीय कमिटी बस्दै छ । शुक्रबार देखि सुरु भएको केन्द्रीय कमिटी बैठक कसरी समापन गर्ने भन्नेबारे बैठक चलिरहेको छ ।

आगामी १५-१७ असोजमा हुने विधान महाधिवेशनमा पेस गरिने राजनीतिक, सङ्गठनात्मक र विधान संशोधन प्रतिवेदन मस्यौदा माथि केन्द्रीय कमिटी बैठकमा छलफल चलिरहेको छ । केन्द्रीय कमिटी बैठक आजै सकिँदै छ ।

Tags :
प्रतिक्रिया दिनुहोस