एमाले स्थायी कमिटी बैठक रोक्न नेपाल समूहको आग्रह, ओलीले गरे अस्वीकार « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

एमाले स्थायी कमिटी बैठक रोक्न नेपाल समूहको आग्रह, ओलीले गरे अस्वीकार


१ श्रावण २०७८, शुक्रबार


काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थायी कमिटी बैठक रोक्न माधवकुमार नेपाल पक्षले गरेको आग्रह अस्वीकार गरेका छन् ।

तुलसीलाल प्रतिष्ठान, च्यासलमा बसिरहेको स्थायी कमिटी बैठकमा ओली पक्षीय नेताहरु मात्र सहभागी भएका छन् । पार्टी एकताका लागि १० बुँदे सहमति जुटाएको कार्यदलमा रहेका माधवकुमार नेपाल समूहका नेताहरु च्यासलमा पुगेर बैठक रोक्न आग्रह गरेका थिए । तर ओलीले अस्वीकार गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस