कार्यदलले एकताको निर्णय गर्न नसकेपछि एमाले स्थायी कमिटी बैठक स्थगित « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

कार्यदलले एकताको निर्णय गर्न नसकेपछि एमाले स्थायी कमिटी बैठक स्थगित


२७ असार २०७८, आइतबार


काठमाडौँ । सत्तारुढ नेकपा(एमाले) स्थायी कमिटीको बैठक स्थगित भएको छ।

पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री ओलीले आइतबार दिउँसो ४ बजेका लागि बोलाएको बैठक स्थगित भएको हो। पार्टी एकता कार्यदलले तयार पारेको मस्यौदामा सहमति नभएपछि बैठक स्थगित भएको पार्टी उच्च स्रोतले जनायो ।

बैठक पुनः सोमबार बस्ने बताइए छ ।

ओली पक्षीय कार्यदलका संयोजक सुवास नेम्वाङले आइतबार बिहान ८ बजे सुखद समाचार सुन्न पाइने भनाई गलत भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस