संघ र प्रदेशका खरदार-सुब्बाका लागि ३५ दिने सेवाकालीन तालिमको अवसर
काठमाडौँ । संघ र प्रदेशमा कार्यरत खरदार-सुब्बाहरूलाई ३५ दिने सेवाकालीन तालिम दिइने भएको छ । स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानले निजामती सेवाका राजपत्र अनङ्कित प्रथम र द्वितीय श्रेणीका कर्मचारी तथा प्रदेश...