२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

९ उपसचिवको सरुवा

अ+ अ-

काठमाडौँ । सरकारले ९ जना उपसचिवको सरुवा गरेको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बुधवार विभिन्न स्थानीय तह तथा प्रदेशमा कार्यरत उपसचिवहरूलाई प्रदेश मन्त्रालय र स्थानीय तहमा सरुवा गरेको हो ।

मन्त्रालयले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सुदूरपश्चिम प्रदेशका उपसचिव गणेश सिंह ऐरीलाई अमरगढी नगरपालिका डडेलधुरामा सरुवा गरेको छ । मेचीनगर नगरपालिका, झापाका महेन्द्र कुमार खाम्याहाङलाई अर्जुनधारा नगरपालिका झापा, माई नगरपालिका, इलामका दिनानाथ लम्साललाई मेचीनगर नगरपालिका, झापा, रतुवा माई नगरपालिका, मोरङका राजेन्द्र भट्टराईलाई गौरा दह नगरपालिका झापा, गौरा दह नगरपालिकाका खेमराज ओझालाई रतुवा माई नगरपालिकामा सरुवा गरेको छ ।

त्यस्तै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय प्रदेश १ मा कार्यरत गणेश प्रसाद दाहाललाई बिर्तामोड नगरपालिका झापा, जिरी नगरपालिका, दोलखाका शिव प्रसाद रिजाललाई बागलुङ नगरपालिका बागलुङ, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका ध्रुव कुमार कोइरालालाई भेरी नगरपालिका, जाजरकोट र अर्जुनधारा नगरपालिका झापाका पंकज भुर्तेललाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय प्रदेश एकमा सरुवा गरिएको छ ।

मन्त्रालयले मंगलबार मात्रै २५ जना उपसचिवहरूको सरुवा गरेको थियो ।

सम्बन्धित समाचार : उपसचिव सरुवामा झेल, पहुँच नपुग्नेलाई नगरपालिकातिर ठेल !