रिक्त स्थानीय तहका पदाधिकारीको विवरण पठाउन सात दिने सूचना « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

रिक्त स्थानीय तहका पदाधिकारीको विवरण पठाउन सात दिने सूचना


२४ भाद्र २०७७, बुधबार


समायोजन

काठमाडौँ । स्थानीय तहमा रिक्त भएका स्थानीय तहका पदाधिकारीहरूको विवरण सात दिन भित्र पठाउन पत्राचार गरिएको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै जिल्ला समन्वय समितिहरूलाई पत्राचार गर्दै विविध कारणले रिक्त भएका पदाधिकारीहरूको विवरण सात दिन भित्र उपलब्ध गराउन अनुरोध गरेको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस