सिंहदरवार प्रवेश गर्न जारी गरिएको सबै प्रकारका पास खारेज
काठमाडौँ । सिंहदरबार परिसरभित्र प्रवेश गर्न मन्त्रालयहरूबाट जारी सबै प्रकारका स्थायी/अस्थायी पास, अस्थायी परिचयपत्र खारेज गरिएको छ। गृह मन्त्रालयका सहसचिव एवं प्रवक्ता प्रदीपकुमार कोइरालाद्वारा बुधवार हस्ताक्षरित सूचनाअनुसार मन्त्रालय, निकाय, सचिवालय,...