नेपाल–खनाल समूहको बैठक छाडेर बाहिरिए दुई सांसद « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

नेपाल–खनाल समूहको बैठक छाडेर बाहिरिए दुई सांसद


२७ बैशाख २०७८, सोमबार


काठमाडौँ । नेकपा (एमाले) नेपाल–खनाल समूहको दुई सांसद सिंहदरवारमा जारी बैठक छोडेर बाहिरिएका छन् ।

बैठक चलिरहँदा नेत्रीहरु पार्वती बिसुंखे र कलिला खातुन बैठक छाडेर बाहिरिएको स्रोतले जानकारी दिएको छ ।

बैठकमा नेता नेपालसहितका सांसद सहभागी छन् ।

उक्त समूहका सांसदले आज सामूहिक राजीनामा दिने तयारी गरेका छन् ।

दिउँसो १ बजे संसद अधिवेशन बस्दै छ ।

Tags :
प्रतिक्रिया दिनुहोस